लोसपा अध्यक्ष ठाकुरले महोत्तरी ३ बाट दिए उम्मेदवारी ! Khoj Talash Khabar

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले महोत्तरी ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
पाँच दलीय गठबन्धबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रको उनी निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार