महोत्तरी २ मा शरत सिंह भण्डारीले दर्ता गरे उम्मेरी ! Khoj Talash Khabar

२३ असोज, महोत्तरी । महोत्तरी क्षेत्र नं. २ लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका शरत सिंह भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् ।
उनी सोही क्षेत्रका निवर्तमान सांसद पनि हुन् ।
उनलाई सत्ता गठबन्धनको समर्थन छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार