धरान वितरण केन्द्रको ३ काउण्टर बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको तीन काउण्टर आज (आइतबार २३ गते) बाट बन्द भएको छ । केन्द्रमा प्राविधिक समस्या आएको कारण काउण्टर बन्द गरिएको हो ।

बिलिङ सर्भरमा प्राविधिक समस्या आएक कारण काउण्टर बन्द गरिएको धरान वितरण

केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धरान वितरण केन्द्रको काउण्टर, चतरा काउण्टर र पञ्चकन्या काउण्टर बन्द गरिएकाे छ ।

 

केन्द्रले अर्को सुचना जारी नगरेसम्म काउण्टर बन्द रहने जानकारी गराएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार