युवा नेता पुष्पेंन्द्र यादवले दर्ता गरियो स्वतन्त्र उमेदवारी

 

 

मनु यादव लहान

जनता समाजवादी पार्टी (ज स पा) प्रत्याग गरी युवा नेता पुष्पेंन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेको छ ।

 

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले सिरहा क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार