प्रेस मञ्चको जिल्ला स्तरीय भेला जारी । Khoj Talash Khabar

 

 

विनोद मण्डल असाेज २६ । सिरहाको लहान स्थित होटल हिमालमा प्रेस मञ्च नेपाल सिरहाको जिल्ला स्तरीय भेला जारी रहेको छ ।

 

प्रेस मञ्चको जिल्ला अध्यक्ष महेश कुमार महत्तोको अध्यक्षतामा आयोजित भेलामा प्रमुख अथिति राजकिशोर यादव विशिष्ट अतिथि दिनेश महतो, नेपाल पत्रकार महासंघ सिराहा साखाका अध्यक्ष मनोज बनैता, दिनेह्वर प्रशाद गुप्ता लगायतको उपस्थितिमा कार्यक्रम जारी रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार