
बाँके जिल्लाबाट प्रतिनिधिसभातर्फ समानुपातिकको बन्दसूचीमा राप्रपा नेपालका तर्फबाट खस आर्यबाट अमृता कुमारी कार्कीको नाम परेको छ ।
निर्वाचन आयोगमा राप्रपा नेपालले ११० जनाको नाम प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूची बुझाएकोमा बाँकेबाट ६ जनाको नाम परेको छ भने महिला नेतृ अमृता कार्कीको खस आर्यका तर्फबाट नाम परेको हो ।
समानुपातिकतर्फको बन्दसूचीमा उनको नाम ५२ नम्बरमा रहेको छ।
प्रतिक्रिया