भगवानपुरमा जनमत पार्टीको घरदैलो

सिरहाको भगवानपुर गाउँपालिकामा सिके राउतको नेतृत्व जनमत पार्टीले घरदैलो कार्यक्रम सुरु गरेका छन।
भगवानपुर गाउँपालिका ३ मा वाडा अध्यक्षको उमेदवारमा युवा नेता ओम शंकर यादवको बलियो उमेदवारी बन्दै गएका छन्। उनी घर्दैलो कार्यक्रम र भोट्मागनमा ब्यस्त देखिएका हुन्।उनको निकट पार्टी जनमत बृहत जनसहभागीतामा उनलेे उमेदवारी दिएका हुन्।
जनताको भावना र अपेक्षा अनुसारको बिकास निर्माणको काम गर्न र भगवानपुर ३ लाई परिवर्तन मुखी समाज निर्माण गर्न आफुले भगवानपुर ३ को अध्यक्ष पदको लागी उमेदवारी दिएको घोषणा गरेका हुन।
गरीब दलित र असहाय समुदाय लाई उकान र गरीबीको रेखामुनिबाट माथी उकास्न समृद्ध समाज निर्माण गर्न आफुले उमेदवारी दिएको घोषणा गरेका हुन।

प्रतिक्रिया

सम्बन्धित समाचार