नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले आफ्ना ईकाइधनीहरूलाई करिब १४ करोड रुपैयाँ प्रतिफत वितरण गर्ने भएको छ । मंगलबार (असोज २५ गते) बसेको सञ्चालक समितिको ९९ औ बैंठकले सो प्रतिफल दिने निर्णय गरेको हो ।
कम्पनी योजना व्यवस्थापक रही सञ्चालनमा रहेको नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल ब्यालेन्स्ड फण्ड-२ र नबिल इक्वीटी को आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरूलाई सो प्रतिफल दिने निर्णय गरेको हो । नबिल ब्यालेन्स्ड फण्ड-२ काे ७ प्रतिशत अर्थात ७ कराेड
यस्तै, कम्पनी व्यवस्थापक रही सञ्चालनमा रहेको नबिल म्युचअल फण्ड अन्तर्गतको नबिल इक्वीटी फण्डको आर्थिक वर्ष २०७८/७९ को योजनाको ईकाइधनीहरूलाई ५ प्रतिशत अर्थात ६ करोड २५ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय भएको जनाइएको छ ।
बैंठकले योजनाको ईकाइधनी दर्ता पुस्तिका २०७९ कात्तिक १८ गते एक एकदिनका लागि बन्द गर्ने निर्णय गरेको छ
।
प्रतिक्रिया