मुख्यमन्त्रीका आकांक्षी आमनेसामने ! KHOJ TALASH KHABAR

विराटनगर । विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने दौडमा थिए । अन्तिम समयसम्म काठमाडौं बसेर टिकटका लागि लबिइङ गरिरहेका थिए ।

 

सत्ता गठबन्धनको भागवण्डामा मोरङ ४ नेकपा माओवादी केन्द्रले लिएपछि पराजुलीले ४ को ख बाट प्रदेशसभा सदस्यको टिकट दाबी गरे । कृष्णप्रसाद सिटौला पक्षका पराजुलीसँगै डा. शेखर कोइराला समूहका नेता गुरुराज घिमिरेको पनि यो क्षेत्रमा दाबी थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार