शनिवारदेखि तिहार : यस्तो छ लक्ष्मीपूजा र भाइटीकाको उत्तम साइत ! Khoj Talash Khabar

यस वर्षको तिहार कात्तिक ५ गतेदेखि शुरू हुँदैछ ।

 

कात्तिक ७ गते कुकुरतिहार, नरकचतुर्दशी, लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि परेको छ । यस्तै ८ गते गाइपूजा परेको छ भने कात्तिक ९ गते गोवर्द्धनपूजा, वलीपूजा, हलितिहार, म्हपूजा, गोरुपूजा परेको छ ।

 

यसैदिनदेखि नेपाल सम्बत् ११४३ समेत शुरू हुनेछ ।

 

कात्तिक १० गते बिहीवार भाइटीका छ । भाइटीकाको शुभसाइत बिहान ११ : ३७ बजे रहेको समितिले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार