राष्ट्रपति भण्डारीसँग चीनका राजदूत यान्छीको बिदाइ भेट ! Khoj Talash Khabar

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनका राजदूत हउ यान्छीले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

 

बुधबार राष्ट्रपति भवनमा पुगेर राष्ट्रपति भण्डारीसँग चीनका राजदूत यान्छीले बिदाइ भेट गर्नुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्नुहुँदै भेटमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको बताउनुभएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार