काभ्रे क्षेत्र नं १ को प्रदेश ‘ख’ मा आज देखी घरदैलो कार्यक्रम सुरु | Khoj Talash Khabar

काभ्रे :- काभ्रे क्षेत्र नं १ को प्रदेश ‘ख’ मा आज देखी घरदैलो कार्यक्रम सुरु हुने भएको छ ।

 

 

 

,अम्ग्सिर ४ मा हुने निर्वाचनको लागि लोकतान्त्रिक बाम गठबन्धनका चुनाव प्रचारप्रसार कार्यक्रम विहिबार रोशी गाउपालिका वडा नं ५ देखी शुभारम्भ हुने चुनाव प्रचार प्रसार समितिले जानकारी दिएको छ ।

 

 

 

 

 

 

 

सबै मतदाताहरु संग भेटघाट गर्न र जनगुनासो र जनताको मागहरु बारे प्रत्यक्ष जानकारी लिने प्रमुख उद्देश्यका साथ प्रतिनिधि सभा क्षेत्र नं १ सुर्यमान दोङ र प्रदेश सभा ख का उम्मेदवार तीर्थ लामा साथै पार्टीका अन्य तहका नेताहरु उपस्थिति रहेर घरदैलो कार्यक्रम गर्ने रहेको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार