डेङ्गुबाट थप एक जनाको मृत्यु

डेङ्गुका कारण थप एक जनाको मृत्यु भएको छ ।

 

हालसम्म डेङ्गुबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी देखिएको मन्त्रालयको तथ्यांक छ ।

 

मुलुकका ७७ वटै जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार