कोभिड- १९ संक्रमणका कारण शनिबारसम्म १२ हजार १८ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ९ लाख ८७ हजार ६८२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७१६ रहेकाे छ।

प्रतिक्रिया