थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टी, ३५ जना निको

पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५५४ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा ५६३ जनाको एन्टीजेन परीक्षण गर्दा२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

 

२४ घण्टामा अवधिमा ३५ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १९ जना पुगेको छ । नेपालमा हाल ६४१ जना सक्रिय सङ्क्रमित छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार