सत्ता गठबन्धनका साझा उम्मेदवारहरूको सूची सार्वजनिक (पूर्णपाठ)

सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ ।

 

शुक्रबार गठबन्धनका शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको जानकारी दिएका हुन् । काठमाण्डौं ३ र १० मा माओवादी केन्द्रले आफ्ना उम्मेदवार उठाएको छ भने काठमाण्डौंको अन्य प्रदेशसभा क्षेत्रमा पनि कांग्रेस, माओवादी र नेकपा एसका उम्मेदवार खडा छन् ।

 

साथै उनीहरुले केहि स्थानमा मित्रवत प्रतिस्पर्धा गर्नेसमेत बताएका छन् । गठबन्धनले निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरूका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण मतदाताहरूलाई अपिल समेत गरेको छ ।

 

उम्मेदवारको पूरा सूची :

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार