
खुरसेद हजाम / नवलपरासी /१२
पश्चिम् नवलपरासी लगाएत तराईको अधिकांस क्षेत्रमा छठ पर्वे रौनक देखिन्छ । पश्चिम् नवलपरासी सुनवल प्रतापपुर रामग्राम सरावल पलिनन्द सुस्ता लगायतका ठाँउ छ्ठ घाट सिंगार्ने काम सुरु भयेको छ ।
कात्तिक शुक्ल पक्ष पर्ने छठ पर्व चार दिन सम्म मनाईने यो पर्वे तराई क्षेत्र छुट्टाछुट्टै रौनक देखिन्छ छ छ्ठ पर्व को लागि जलासय तलाउ पोखरी सरसफाइ तथा शृगार्न सुरु भएको छ। पर्व को पहिलो दिन अथात शनिबारदेखि वर्तालुहरु बिहानै नुहाइ दुहाइ गरेर शुद्ध सहकारी खाना ग्रहण गर्द्छ्न कात्तिक सुक्ल पञ्मि दोस्रो दिन आज खरना विधिमा वर माहिला ताथा पुरुष वर्तालुहरु आज दिन भरी उपवास बसि साझा दूध चामल केरा मिश्रति खिर लगाएत माटो मुनि हुने तथ माटो मा हुने हरेक फलफूल तरकारी लगायत विभिन्न परिकार बनाउइ विशेष प्रकार को भडो मा सजावट गारी छ्ठ देउता लाई निम्तो दिने गर्छन् ।
उपवास को तेस्रो दिन वर्तालु फलफूल बाट सजायको भाडो लि छ्ठ घाट जलासय जान्छ अस्ताउदा सुर्य लाई अर्घा दिने तथा अन्तिम दिन सुर्य उदाउँदा अर्घा दिएर छ्ठपर्व सम्पन्न हुन्छ ।
वर्तालुहरु पहिलो दिन अथात खरना को दिन देखि कठोर उपवास वस्ने गर्द्छ्न ।छ्ठ पर्व हिन्दु लगायत मुस्लिमहरु ले मनाउने लगेका छ्न ।
प्रतिक्रिया