
कार्तिक १७
कपिलवस्तु- जनमत पार्टीका संस्थापक सदस्य एवम् कपिलवस्तु जिल्ला कार्यसमिति सचिव जितेन्द्र चाैधरीले पार्टी परित्याग गर्नु भएको छ ।
स्वतन्त्र मधेश गठबन्धन कालदेखि हाल जनमत पार्टीकाे संगठनलाई बलियो बनाउन काे लागि धेरै सहयोग गरेको कुरा चाैधरीले बताउनु भयो । अनि अब पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घाेषणा गर्नुभएको छ।
प्रतिक्रिया