पीएम कप: एपीएफ र कर्णाली तथा मधेस र लुम्बिनी प्रदेश खेल्दै

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।

 

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा एपीएफ र कर्णाली प्रदेश तथा मूलपानी मैदानमा मधेस प्रदेश र लुम्बिनी प्रदेश खेल्दैछन् ।

 

दुवै खेल बिहान साढे नौ बजे सुरु हुनेछन् । एपीएफ आजको खेल जितेमा सेमिफाइनल पुग्ने छ भने कर्णाली पहिलो जितको खोजीमा छ । मधेस प्रदेश र लुम्बिनी प्रदेश भने दोस्रो जितको खोजीमा छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार