जनताको समर्थनका साथ साझा उमेदवारकाे रुपमा चुनावी माहोलमा होमीए नेता :चाैधरी

 

कार्तिक २०नवलपरासी

पश्चिम नवलपरासी जिल्ला मा निर्वाचन काे शरगर्मी निकै बढेको छ। सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन।यसै गरि प्रतिनिधि सभा १ का प्रतिनिधि सभाका उमेदवार बिनाेद चाैधरीले पनि अाफ्नाे कार्यकर्ता लिई निर्वाचनमा सक्रिय हुनुहुन्छ।नेता चाैधरी काे नेतृत्व मा प्रतापपुर ,नरसहिकाे विभिन्न स्थानमा घरदैलाे कार्यक्रम गरिएकाे छ ।

नेपाली कांग्रेसका नेता बिनाेद चाैधरी जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् ।

नेपाली कांग्रेस निकट नेता चाैधरीलाई प्रतिनिधि सभा सदस्य बनाउन जनताको साथ र समर्थन रहदै आएको अाम जनताहरुले बताउदै आएका छन् । नेता चाैधरी अाैद्याेगिक क्षेत्र लाई बिकास गरि युवा राेजगार सृजना हुनुपर्ने अडान राख्दै राजनिती रुपमा लडाई लडदै अाएका छन ।वहाँ जनताकाे लागि निकै लोकप्रिय र सबैकाे साझाकाे उमेमदवार बन्दै गएका छन।

प्रतिक्रिया

सम्बन्धित समाचार