नेपाल पत्रकार महासंघ सिरहाका सदस्य मण्डलको निधन ll

 

नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य रोहितकुमार मण्डलको असामयिक निधनले सिरहा महासंघ स्तब्ध भएको छ । सप्तरी घर भएका पत्रकार मण्डल सिरहाको लहान वेस बनाएर ढेड दशकदेखि पत्रकारिता गर्दै आएका मण्डलको स्वास्थ्य समस्या भएपछि धरानमा उपचारको क्रममा आज निधन भएको छ । यस दुःखद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै नेपाल पत्रकार महासँघ सिरहा हार्दिक समवेदना प्रकट गरेको छ । पत्रकार मण्डल मिशन मधेश चलचित्रमा पत्रकारकै रोलमा भूमिका निर्वाह गरेका थिए ।ll

प्रतिक्रिया

सम्बन्धित समाचार