सुरेश यादव,नवलपरासी
पश्चिम नवलपरासी नेपाली काङ्ग्रेसलाई लाग्याे झटका लुम्बिनी प्रदेश अन्त्रगत पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ क का उपसभापति दिपक क्षेत्री नेपाली काङ्ग्रेसकाे साधारण सदस्य समेत नरहने गरि यो पदबाट राजिनामा दिएकाे बताएका छन् ।
क्षेत्रीका अनुसार उनी स्वतन्त्र रहि आफ्नो क्षेत्र र समाजको हकहित साथै समाजसेवाका लागि सधै तत्पर रहने छु । भन्ने प्रतिबद्धता सहित यो राजिनामा स्वीकृत गरिदिन मिडिया संजाल मार्फत बिज्ञ्पति पेश गरेको छु । साथै आउदै गरेकाे मंसिर ४ गतेकाे चुनावमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई सघाउने उनले बताएका छन् ।
क्षेत्रीले पत्रकार सुरेश यादव , ज्ञ्यानेश्वर सहानि र रामजी प्रजापति द्वारा विभिन्न मिडियामा प्रकाशन गराएका छन् ।
प्रतिक्रिया