भुकम्प अपडेटः खप्तड केन्द्र बनाएर ६ दशमलव ६ म्याग्निच्युट मापन

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधवार बिहान २ बजेर १२ मिनेटको समयमा खप्तड राष्ट्रिय निकुञ्ज लाइ केन्द्र बनाएर ६ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ ।

 

यसअघि मंगलवार राति खप्तड राष्ट्रिय निकुञ्ज डोटी आसपास केन्द्रविन्दु भएर ४ दशमलव  १ म्याग्निच्युटको भूकम्प मापन गरिएको थियो ।

 

क्षतिको विवरण आउन बाकी ।

 

यो पनि…

प्रतिक्रिया

सम्बन्धित समाचार