
विनोद मण्डल वैशाख 26 । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नेकपा माओवादी केन्द्रकी उपमेयर पदकी श्रीबिन्दु मास्के चुनावी मैदानमा आफ्ना एजेण्डा सहित आएकी हुन् ।
स्थानिय जनताको शिक्षा, स्वास्थ्य र खानेपानी लागायतका सामाजिक समस्यालाई नजिकबाट नियाल्दै चुनावी दौरानमा घर दैलो कार्यक्रममा यतिबेला उनि व्यस्त देखिएकी छिन्
स्थानिय स्तरमा देखिएका विविध समस्याहरू मध्ये महिला हक अधिकारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै स्थानिय निर्वाचनको चुनावी मैदानमा आएको बताउनु भएको छ ।
बाैद्धिक व्यक्तित्वको रूपमा चिनिएकी शाक्य शिक्षा शास्त्र बाट स्नातकोत्तर र कानुनबाट एल एल बि समेत गरेका उनी अशल सामाजिक व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ ।
करिब 20 वर्षदेखि निरन्तर बिभिन्न संघ संस्थामा आवद्ध भई अशल सामाजिक पहिचान बनाएकी शाक्य राजनीतिक यात्रामा यतिबेला चर्चामा आएकी छन् ।
प्रतिक्रिया