चर्चामा छन् रौतहट माधव नारायण नगरपालिका मा भन्डारी

 

धर्मेन्द्र कुमार कुर्मी

रौतहट माधव नारायण नगरपालिका वार्ड नं ०४ को वडा अध्यक्ष पदको उम्मेदवार दिलिप कुमार भन्डारी युवा समाजिक अभियन्ता वार्ड अध्यक्ष पदमा उम्मेदवारी दिने पक्का भएको छ । शिक्षित बनौँ, संगठित रहौँ र संघर्ष गरौँ मुल नारा र भ्रष्टचारी जनप्रतिनिधि बिरुद्ध स्वच्छ राजनिति गर्नका लागि उम्मेदवारी भएका हुन ।

समाजिक अभियन्ता समेत रहेका स्थानीय दिलिप कुमार भन्डारी तहको निर्वाचनमा जनता समाजवादी पार्टी बाट वार्ड अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

समग्र विकासको लागि रौतहट माधव नारायण नगरपालिका उम्मेदवारी दिने जानकारी दिए । नगरपालिकाको भौतिक पुर्वाधार, स्वास्थ, शिक्षा, कृषि लगायतको क्षेत्रमा विकास गर्ने दिलिप कुमार भन्डारी बताए । जनताको बिचमा रहि जनताको सुख दुःखमा हुदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार