कोभिड संक्रमण बढेपछि चीनमा अनलाईन कक्षा सञ्चालन

चीनको राजधानी बेइजिङका विभिन्न जिल्लामा कोभिड संक्रमणका घटनामा वृद्धि भएपछि सोमबारदेखि विद्यार्थीहरुलाई अनलाइन कक्षा सुरु भएको छ ।

 

मध्य हेनान प्रान्तको झेंग्झाउदेखि दक्षिणपश्चिमको चोङकिङसम्म संक्रमण फैलिएको छ । आइतबार २६ हजार ८२४ जना नयाँ  संक्रमित भेटिएका थिए । कोभिडबाट शनिबार दुई जनाको मृत्यु भएको थियो । चीनमा ६ महिनापछि पहिलो पटक काेभिडबाट मृत्यु भएकाे हाे ।एजेन्सी

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार