पश्चिम नवलपरासी क्षेत्र २ मा राप्रपा उममेदवार ध्रुवबहादुर प्रधान अग्रता

 

बिनोद निगम/ ५ मंसिर /नवलपरासी

पश्चिम नवलपरासी प्रतिनिधिसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले सुरुवाती अग्रता लिएका थिए । साझा ९ बजे देखि मत गणना गर्द २ हजार ७ सय ५० मत प्राप्त गरेका छन् ।

 

उनलाई पछ्याउँदै नेपाली कांग्रेसका देबेन्द्र राज कँडेलले ९ सय ९५ र नेकपा एमालेका दिपेन्द्र अधिकारीले ५ सय ७४ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै प्रदेश सभा २ ( क ) का आषिश प्रधानले ( हलो )१७७२ ,र खडग बस्नेत खानेपानी ( धारा ):८१७

थान प्रसाद गैह्रे एमाले ( सुर्य )८१९ मत प्राप्त गरेका छन्

यो क्षेत्रमा ८८ हजार १ सय ५५ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार