गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गाेकर्ण विष्ट विजयी भएका छन् । अन्तिम मत परिणामअनुसार विष्ट २८ हजार ४ सय ८५ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्रीले २६ हजार ४ सय ४१ मत प्राप्त गरिन् । विष्ट यसअघि भएकाे २०७० र २०७४ सालमा पनि गुल्मीबाट विजयी भएका थिए ।







प्रतिक्रिया