कपिलवस्तु । कपिलवस्तु ३ को प्रदेश सभा १ मा झिनो मतान्तरले नेकपा ९एमाले का उम्मेदवार अर्जुन केसी निर्वाचित भएका छन् । केसीले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रालाई हराएका हुन् ।
एमाले उम्मेदवार केसीले ११ हजार ७३५ मत पाउँदा मिश्राले ११ हजार ७२८ मत पाए । ०७४ मा पनि तत्कालिन बाम(गठबन्धनबाट केसीले चुनाव जित्दा मिश्रा पराजित भएका थिए ।
प्रतिक्रिया