गोरखा–२ मा प्रचण्ड निर्वाचित

गोरखा–२ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका छन् ।

 

उनी निकटतम प्रतिद्वन्द्वी नेपाल स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई पराजित गर्दै विजयी भएका हुन् । प्रचण्डले २६ हजार ५०३ मत ल्याए । बुर्लाकोटीले १२ हजार ६३६ मत ल्याए ।

 

प्रचण्डले बुर्लाकोटीलाई १३ हजार ८६७ मतले हराएका हुन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार