कोस्टारिकाविरुद्ध स्पेनको गोल वर्षा

स्पेनले विश्वकप फुटबलमा धमाकेदार सुरुवात गरेको छ ।

 

बिहीबार राति भएको समूह ईको खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले पराजित गरेको हो । स्पेनको जीतमा फेरान टोरेसले दुई तथा ड्यानी ओल्मो, मोर्को असेन्सियो, गाबी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक–एक गोल रे । विश्वकपमा स्पेनको सबैभन्दा ठूलो जीत हो भने कोस्टारिकाको सबैभन्दा ठूलो हार ।

 

 

प्रतिक्रिया