विजयनगर वडा न.७.मा पुनःनेकपा एमालेको प्यानल सहित विजय ।

 

कपिलवस्तु

विजयनगर गाउँपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा नेकपा एमालेका उमेद्वार विजय भएका छन्। एमालेका दिनेश चौधरी वडाध्यक्षमा विजय भएका हुन्। चौधरीले जसपाका वृजराज चौधरीलाई पराजित गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार