
कपिलवस्तु
नेपाली काग्रेस तरुण दलका जिल्ला अमर पौडेलले पद बाट राजिनामा दिएका छन । असन्न निर्वाचनमा पार्टिका उम्मेदवारहरुलाई जिताउन नसकेको भन्दै उनले आफ्नो सामाजिक संजालबाट तरुण दल जिल्ला सचिवको पदबाट राजिनामा दिएको जनाएका छन ।
पौडेलले आफ्नो फेसबुकमा यस्तो लेख्दै राजिनामाको घोषणा गरेका हुन ।
नेपाली कांग्रेसको जिल्ला र स्थानीय नेतृत्व को नैतिकहिन र लज्जास्पद गतिविधि का कारण प्रतिनिधि र प्रदेश सभा मा दुःखद हारको तितो अनुभव का साथ म नेपाल तरुण दलको जिल्ला सचीव (निर्वाचित) पदमा रहेर पनि पार्टी लाई बिजय गराउन नसकेको हुँदा संगठन को जिम्मेवारी लाई बहन गर्न असफल भएको महसुस गर्दै तरुण दलको सचिव पदमा नरहेको जानकारी गराउन चाहान्छु !!
अमर पौडेल
सचिव तरुणदल कपिलवस्तु
प्रतिक्रिया