सुनसरी–१ बाट अशोक राई विजयी

सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राई विजयी भएका छन । उनले १७ हजार ५९ मत प्राप्त गरेर विजयी भएका हुन ।

 

राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई ४ सय ५३ मतको मतान्तरले पराजित गर्दै विजयी भएका हुन भने तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरेका छन । यसै गरी बाम गठबन्धनबाट  माओवादीका उम्मेदवार मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत ल्याएका छन।

 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार  अशोक राई(अविरल)ले ७ हजार  हजार ८ सय ४ मत ल्याएका छन ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार