
समानुपातिकतर्फ अहिलेसम्म नेकपा एमालेले सबै भन्दा बढी २५ लाख ७६ हजार ९२५ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २४ लाख ४६ हजार ३५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्र पुनः तेश्रो नम्बरमा उक्लिएको छ । उसले १० लाख ९४ हजार ९०२ मत पाएको छ । चौथो स्थानमा झरेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार ६८६ मत पाएको छ ।
प्रदेशसभा तर्फको समानुपातिक मतगणनामा मधेस प्रदेश बाहेक सवै प्रदेशमा नेकपा एमालेको अग्रता कायमै छ । मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२५,७६,९२५
नेपाली काँग्रेस
२४,४६,३५१
नेकपा (माओवादी केन्द्र)
१०,९४,९०२
राष्ट्रिय स्वतन्त्र पार्टी
१०,७०,६८६
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,५०,४३७
जनता समाजवादी पार्टी, नेपाल
३,५५,६६७
जनमत पार्टी
२,९५,२१८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,६३,७३९
नागरिक उन्मुक्ति पार्टी
२,४५,२५१
प्रतिक्रिया