
चीनका पूर्व राष्ट्रपति च्याङ चमिनको बुधवार मृत्यु भएको सिन्ह्वा समाचार संस्थाले खबर दिएको छ ।
उनलाई रक्त क्यान्सर भएको थियो र शरीरका अनेकौं अंगले काम गर्न छोडेपछि शांघाईमा उनको मृत्यु भएको बताइएको छ । सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपतिका रूपमा उनले शासन चलाएका थिए ।
प्रतिक्रिया