सामाजिक विषयको सबै प्रदेशको नतिजा सार्वजनिक (नतिजासहित)

सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी, लुम्बिनी र सुदरपश्चिम प्रदेशको सामाजिक विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

 

आयोगको आजको बैठकले गत असार  ११ गते लिएको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

 

आयोगले  अन्तर्वार्ता मंसिर २९ गतेदेखि पुस ४ गते सम्म  सञ्चालन गर्ने आयोगले प्रकाशन गरेको नतिजाम उल्लेख गरेको छ । आयोगले प्रकाशन गरेको नतिजामा  चित्त नबुझ्ने म्मेद्वारले मंसिर २५ गते भित्र आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

 

नतिजा हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित समाचार