प्रधानन्यायाधीशकै हैसियतमा झण्डा हल्लाउँदै सर्वोच्च छिरे चोलेन्द्र

महाभियोग निष्क्रिय भएको पत्र पाएपछि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको हैसियतमा हाजिर हुन सर्वोच्च अदालत पुगेका छन् ।

 

महाभियोग निष्क्रिय भएको पत्र पाएपछि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको हैसियतमा हाजिर हुन सर्वोच्च अदालत पुगेका हुन ।

 

​संसद् सचिवालयका महासचिव डा. भरत गौतमबाट महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारीसहितको पत्र पाएपछि चोलेन्द्र झण्डा हल्लाउँदै सर्वोच्च प्रवेश गरेका हुन् ।

 

जबराको कार्यकाल यही मंसिर २७ गतेसम्म छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार