मिर्चैयामा अटो (( रिक्सा )) चोरी ,

 

मिर्चैया।

सिरहाको मिर्चैया नगरपालिका वडा नं ६ मटियर्वामा एक अटो रिक्सा चोरी भएको छ। स १ ह १५ २० नम्बरको निलो रङ्गको अटो रिक्सा मटियर्वा घर भएको दिलिप साहको छोरा कृष्ण साह चालककै घरमा हिजो बुधबार ( राति ) अटो रिक्सा चोरी भएको छ ।

 

दिनहुुँ रिक्सा चलाएर रातिको १२ बजे देखि २ :बजेको समयमा कसरी र कसले अटो रिक्सा चोरी गरेको आफूलाई थाहा नभएको भन्दै चालकले फेला पारिदिन हुन सबैमा अनुरोध गर्नुभएको छ।

 

स १ ह १५२० नम्बरको निको रङ्गको अटो रिक्सा कसैलाई फेला परेमा ,कतै देख्नु हुनेहरुलाई नजिकको इकाई प्रहरी कार्यालय,मिर्चैया वा दिएको नम्बरमा ९८१९७४०९३ ,९८२५७५४५९२ मा जानकारी गराउनेहरु सबैमा धन्यवाद तथा केहि सहयोग गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार