
सेनेगल!
पश्चिम अफ्रिकी देश सेनेगलको एक अस्पतालमा आगलागी हुँदा ११ नवजात शिशुको मृत्यु भएको छ । एक विदेशीका अनुसार अस्पतालमा सर्ट सर्किटका कारण आगलागी भएको हो ।सेनेगलका राष्ट्रपतिले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक बालबालिकाका परिवारजनमा समवेदना प्रकट गरेका छन्
प्रतिक्रिया