समानुपाति सांसद छान्न आज राप्रपाको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बाेलाएको छ । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको समिक्षा र समानुपातिक सांसदको टुङ्गो लगाउन भोली शनिबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

 

बैठकले प्रतिनिधिसभा तर्फको ७ र विभिन्न प्रदेशसभातर्फको १७ समानुपातिक सदस्य टुङ्गो​ लगाउने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

 

निर्वाचन पछिको पहिलो बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार