माओवादी केन्द्रबाट बने चितवनका तीन जना समानुपातिक सांसद

माओवादी केन्द्रले समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि चितवनका तीनसहित १४ सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ ।

 

माओवादीको आज बसेको बैठकले चितवनबाट ज्ञानु बस्नेत सुवेदी, रणेन्द्र बराली र कल्पना मियाँ रहेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार