चितवनको लक्की मिडिया हाउस सम्मानित

चितवनमा रहेको लक्की मिडिया हाउसलाई सम्मान गरिएको छ ।

 

काठमाडौंमा भएको भब्य नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा भएको ‘चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०७९’ मा लक्की मिडिया हाउस चितवनलाई सम्मान गरिएको थियो ।

 

मोफसलमा रहेर नेपाली चलचित्र उधोगको प्रचार प्रसार र सिनेमा क्षेत्रको प्रवर्द्धनको लागि निरन्तर लागिरहेको संस्थाको रुपमा लक्की मिडिया हाउस चितवनलाई सम्मान गरिएको थियो । लक्की मिडिया हाउस चितवनको महाप्रवन्धक हरि कार्की ‘लक्की’ ले सम्मान पत्र ग्रहण गरेका हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार