जाजरकोट जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो नाम सहि

 

जाजरकोट जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ११ जनाको मृत्यु भएको !!!

जाजरकोट छेडागाड नगरपालिका भएको जीप दुर्घटना मा मृत्यु ११ जनाकाे नाम सहित १ जनाको स्वास्थ्य लाभको कामना ।

 

१)चालक मानबहादुर रावत –भगवतीमाई गाउँपालिका– २ दैलेख

२)अम्मर बहादुर खड्का – भगवतीमाई गाउँपालिका दैलेख

३)सुरेन्द्र केसी– भगवतीमाई –३ दैलेख

४)वीर बहादुर खत्री –छेडागाड नगरपालिका–६ जाजरकोट

५)जयकुमार बुढा– छेडागाड ५ जाजरकोट

६)नैसरा अधिकारी– छेडागाड ५ जाजरकोट

७)राम बहादुर बुढा – छेडागाड ६  जाजरकोट

८)दीपक अधिकारी– छेडागाड ५ जाजरकोट

९) देवीसरा बुढा –छेडागाड ५ जाजरकोट

१०)अम्मर बहादुर अधिकारी–छेडागाड ५ जाजरकोट

११)निशा अधिकारी  –छेडागाड जाजरकोट

 

घाइते छेडागाड – २ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार