चुनावमा प्राजित भए पनि निरन्तर समाजमा सेवारत रहने छु: माओवादी नेता अजय यादव

 

महेश सिंह सिरहा १५ जेठ-

सिरहाको बरियारपट्टी गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा उमेदवारबनेका अजय कुमार यादवले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनी प्राजित भएका हुन्।

प्राजित भए पनि आफू निरन्तर समाजसेवामा लागी रहने छु पत्रकारहरु संग कुरा कानी गर्दै उनले यस्तो बताए हुन्। राजनिती गर्ने ब्यक्तीलाई कहिले हरेस खानु हुदैन भन्दै राजनीतिमा कहिले हार कहिले बिजय हुने हो त्यो स्वभाबिक हो।

स्थानीय तहको निर्वाचन निकै महगो र खर्चिले रहेको उनले बताए।आफू निर्वाचनमा प्राजित भए पनि समाजसंग जोडी रहने छु उनले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार