
महेश सिंह सिरहा लहान १९ जेठ
ल्यानश कलबद्वारा नव- निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेका छन्।लहान नगरपालिकामा नवनिर्वाचित मेयर महेश प्रसाद चौधरी र उप मेयर राम चलितर महतोलगायत दर्जनौं जनप्रतिनिधिहरुलाई सम्मान गरेका छन्।
कलबको प्रथम अधिबेशनको अवशर मिलाएर सम्मान गरेका हुन्। लहान स्थित माडवाडी सेवा सदनमा संचालनमा रहेको कलबको प्रथम अधिबेशनको उदघाटन मेयर महेश प्रसाद चौधरी र उप मेयर राम चलितर महतोले गरेका कलबका अधिकारीक ब्यक्ती राकेश झाले जानकारी दिनु भयो।
उक्त अधिबेशनमा कलबका सयौं ब्यक्तीहरुको उपस्थिती रहेको थियो।
प्रतिक्रिया