मिर्चैयाको वडा अध्यक्ष यादवको बाटो छुट्यानका लागि कडा निर्णय 

 

पुष १२ गते मंगलबार

जनकपुर:  सिरहाको मिर्चैया नगरपालिका वडा नं ८ भागवतपुरका वडा अध्यक्ष बिरेश्वर यादव उर्फ वीर बहादुरले बाटो छुट्यानका लागि कडा निर्णय गरेको छ।

भागबतपुरको कमल ठाकुरको घरदेखी बतहा खोलासम्म नक्साद्वारा सडक छुट्याउन वडाका सम्पुर्ण जनताहरु भेला भइ आज छुट्याउने पर्ने मंगलवार (भोलि ) बिहा ११:बजे अमिन आउने सह-सहमतिले पास भएको अध्यक्ष यादवले बताए ।

 

३२ फिट भित्र जो कोइ ,जस जसको घर पर्न गरेमा उनीहरूलाई सूचना दिनेछु । ७ दिनभित्र आफै नहटाए,खाली नगरेमा आठमा दिनमा स्काइ भेटर लगाए आफैं तोडेर ३२ फिट क्लियर गर्छु वडा अध्यक्षले भने।

वडाभित्र रहेका खराब ,सडक,मर्मत गर्नुपर्ने बाट कुनै पनि बिकासका कार्यका लागि एक जुट भइ बिकास गर्न ,गराउन जनप्रतिनिधिहरुको

अबरोध नगरीकन हामी सबैको समस्या हामी सबैको समाधान ,बिकासका कामकाजहरु अगाडि बढाउन हामी पछि नपरौ वडाका जनताहरुसँग भन्दै भोलिदेखि काम शुरु हुने वडा अध्यक्ष बिरेश्वर यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार