जनकपुर: अङ्ग्रेजी नयाँ वर्ष २०२३ अर्थात अन्तर्राष्ट्रिय मान्यता पाएका बिश्वका
हरेक राष्ट्रियमा अङ्ग्रेजी नयाँ वर्षलाई मान्दै आएको सन् २०२२ अन्त्यसँग सन २०२३ शुरुआत तथा प्रवेशको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ।
सन् नयाँ वर्षको आगमनसँगै राष्ट्रिय , अन्तर्राष्ट्रिय मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस भन्ने कामना गर्दछौ।
यसरी नै नाइँ सहयोग संस्था समिती,नेपाल ढल्केवर धनुषाले अति पीडित ,गरिब परिवारलाई सहयोग तथा मद्दत गर्दै आएक छ ।
जहिले पनि जनताहरुको दुख सुखमा साथ दिइने वाचा गर्दछु भन्दै सन् २०२३ सालको शुभकामना व्यक्त गरेका छन ।
प्रतिक्रिया