एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड !

जनकपुर:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

 

गोरखाबाट फर्किएलगत्तै प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीलाई भेट्न उनकै निजी निवास बालकोट पुगेका हुन् ।

 

गोरखाबाट काठमाडौं आइपुगेलगत्तै अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेको प्रधानमन्त्रीकी कान्छी छोरी एवं स्वकिय सचिव गंगा दाहालले फेसबुकमार्फत तस्वीर राखेर जानकारी दिएकी हुन् । प्रधानमन्त्री प्रचण्डसँगै उनी पनि बालकोट पुगेको तस्वीरमा देखिन्छ ।

मंगलबार संसद्मा दुई तिहाईभन्दा बढीले विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्ड र ओलीबीच मन्त्रिपरिषदलाई पूर्णता

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार