अमेरिकी लडाकु विमान दुर्घटना।

 

सैफुल्लाह राइन  4 Jun

वासिङ्टन!अमेरिकी नौसेनाको लडाकु विमान दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको मिडिया रिपोर्टले जनाएको छ । मरुभूमि क्षेत्रमा विमान दुर्घटना, दुर्घटनामा विमानका पाइलटको मृत्यु, सामान्य उडानका क्रममा विमान दुर्घटनाग्रस्त भएको, नौसेनाका अधिकारी र अनुसन्धान टोली दुर्घटनास्थलमा पुगेर विमान दुर्घटनाको अनुसन्धान भइरहेको छ । मृतक पाइलटको परिचय खुलाइएको छैन

प्रतिक्रिया

सम्बन्धित समाचार